४५ वर्षदेखि एउटै राजमार्गको भरमा राजधानीको ‘लाइफलाइन’

४५ वर्षदेखि एउटै राजमार्गको भरमा राजधानीको ‘लाइफलाइन’

तराई–मधेशलाई राजधानी र अर्को ठूलो सहर पोखरासँग जोड्ने उद्देश्यले निर्माण गरिएको मुग्लिन–नारायणगढ सडक बनेको साढे ४ दशक नाघेको छ । यसबीचमा अर्को विकल्पमा राज्यले काम गर्न नसक्दा १ सय ७० मिटर लामो पहिरोले हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।

थप पुरा समाचारको लागि
TOP