मार्टीनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले सिटीविरुद्ध हार टार्यो

५ असोज, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा एर्लिङ हालान्डले नवौँ मिनेटमै गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । सिटी जितनजिक पुगेको अवस्थामा आर्सनलका लागि मार्टिनेलीले […]
थप पुरा समाचारको लागि