मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनलै यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री […]

थप पुरा समाचारको लागि
TOP