फेरान टोरेसको दुई गोलमा बार्सिलोनाको सहज जित

६ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्तमा बार्सिलोनाले स्पानि ला लिगामा गेटाफेलाई ३-० ले पराजित गरेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्को गोल डानी ओल्मोले गरे । फेरानले १५औं मिनेटमा ओल्मोको ब्याक पामा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरानले नै ३४औं मिनेटमा राफिन्हाको पासमा व्यक्तिगत दोस्रो गोल […]
थप पुरा समाचारको लागि