सूचना अव्यवस्था र काउन्सिलको भूमिका

'हाल मिडियाप्रति सार्वजनिक विश्वास घट्दै गएको छ, जसमा गलत सूचनाहरूको बाढी र मिडियाको व्यावसायिक दबाबहरू रहेका छन् । यसलाई सम्बोधन गर्न प्रेस इजलास स्थापना गरेर समाचारसम्बन्धी उजुरीहरूलाई व्यवस्थित र निष्पक्ष तरिकाले हल गर्ने संयन्त्रमा लाग्नुपर्ने देखिन्छ ।'
थप पुरा समाचारको लागि