यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)

यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)

६ असोज, काठमाडौं । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् । आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका […]

थप पुरा समाचारको लागि
TOP