एक अर्ब ८५ करोड लगानीमा एउटै प्लाजामा होटल र सपिङ स्टोर

एक अर्ब ८५ करोड लगानीमा एउटै प्लाजामा होटल र सपिङ स्टोर

६ असोज, चितवन । चितवनमा होटल ‘लर्ड्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको […]

थप पुरा समाचारको लागि
TOP