सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सुरु, राहदानी सेवा अझै बन्द

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सुरु, राहदानी सेवा अझै बन्द

६ असोज, सिरहा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमश: सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुन: सुरु गरेको छ । कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुन: सञ्चालनमा ल्याइएको हो । तर, राहदानी […]

थप पुरा समाचारको लागि
TOP