‘परान’को पोस्टरमा शंख फुक्दै नीर शाह

‘परान’को पोस्टरमा शंख फुक्दै नीर शाह

काठमाडौं । दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा पाका अभिनेता नीर शाह चित्रित छन् । यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा शाहलाई फिचर्ड गरिएको हो । पोस्टरमा उनी शंख फुक्दै गरेको चरित्र चित्रणमा छन् । उनको अनुहारमा गम्भीरता र […]

थप पुरा समाचारको लागि
TOP