डिककले फिर्ता लिए सन्यास, दक्षिण अफ्रिकाको टोलीमा फर्किए

डिककले फिर्ता लिए सन्यास, दक्षिण अफ्रिकाको टोलीमा फर्किए

६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन् । सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पराजित भएपछि सन्यासको घोषणा गरेका डिकक पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको एकदिवसीय टोलीमा फर्किएका हुन् । उनले टी–२०आई टोलीमा समेत पुनरागमन गरेका छन्। डिककले पछिल्लोपटक २०२४ […]

थप पुरा समाचारको लागि
TOP