नवनियुक्त ४ मन्त्रीको शपथमा पुगे सभामुख घिमिरे

६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि उपस्थित भएका छन् । संसद् विघटनपछि यसअघि तीन मन्त्रीको शपथग्रहण समारोहमा नदेखिएका सभामुख घिमिरे आज भने शीतल निवास पुगेका हुन् । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर […]
थप पुरा समाचारको लागि