साफ यू-१७ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

६ असोज, काठमाडौं । श्रीलंकामा जारी साफ साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्दा नेपाल र भारतबीच फाइनल प्रवेशका लागि भिडन्त हुने भएको हो । भारतले सोमबार भएको खेलमा पाकिस्तानलाई ३-२ गोलअन्तरले हराएर समूह बी को विजेता […]
थप पुरा समाचारको लागि