मास्टर्स पढ्दै गरेका साइकल मिस्त्री, भन्छन्- छोराको विद्यालयमा हेप्थे, अंग्रेजीमा बोल्दिएपछि राम्रो व्यवहार गरे

६ असोज, सुदूरपश्चिम । बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । उनी सो क्याम्पसमा स्नातकोत्तर (मास्टर्स डिग्री) तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाएका उनले धनगढीमा घरजग्गा र घर जोडिसकेका छन् । उनले भने, ‘पढे लेखेकाहरूले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, […]
थप पुरा समाचारको लागि