आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

७ असोज, काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य […]

थप पुरा समाचारको लागि
TOP