जिमी किमेलको कमेडी शो फर्किने, ४०० हलिउड सेलिब्रेटीले गरे हस्ताक्षर

जिमी किमेलको कमेडी शो फर्किने, ४०० हलिउड सेलिब्रेटीले गरे हस्ताक्षर

काठमाडौं । अमेरिकी ‘कन्जरभेटिभ इन्फ्लुएन्सर’ चार्ली कर्कको मृत्युसँग सम्बन्धित विषयमा ठट्टा गरेको कारण निलम्बनमा परेको अमेरिकी हास्य कलाकार जिमी किमेलको टिभी शो फर्किने भएको छ । जिमी किमेल लाइभ प्रसारण गर्ने अमेरिकी प्रसारण नेटवर्कको स्वामित्वमा रहेको डिज्नीले यसअघि असंवेदनशिलरुपमा प्रस्तुत भएको जनाउँदै शोलाई निलम्बनमा राखेको थियो । ‘हामीले पछिल्ला दिनमा जिमीसँग विचारशील कुराकानी गर्दै बितायौं, […]

थप पुरा समाचारको लागि
TOP