जेनजी आन्दोलनले लगानीकर्ताको मनोवल कमजोर बनायो : अध्यक्ष पाण्डे

७ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाह ध्वस्त हुँदा लगानीकर्ताको मनोवल घटेको उनको भनाइ थियो । नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हर्स्थ्य उत्पादन (जीडीपी) […]
थप पुरा समाचारको लागि