मार्सेसँग पीएसजी स्तब्ध

मार्सेसँग पीएसजी स्तब्ध

७ असोज, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सेसँग १-० ले पराजित भएको छ । नाएफ अगुएर्डले खेलको पाँचौँ मिनेटमा गरेको एक मात्र गोलमा मार्सेले च्याम्पियन टोली पीएसजीलाई स्तब्ध बनाएको हो । मार्सेका रोबर्टो डे जेर्बीले ईन्जुरी टाईममा रातो कार्ड सामना गरेका थिए । यस सिजन पीएसजीको यो पहिलो हार हो । […]

थप पुरा समाचारको लागि
TOP