विन डिजेलसँग पुनः हलिउड फिल्म गर्दै दीपिका, ‘एक्सएक्सएक्स’को दोस्रो श्रृंखला बन्ने

विन डिजेलसँग पुनः हलिउड फिल्म गर्दै दीपिका, ‘एक्सएक्सएक्स’को दोस्रो श्रृंखला बन्ने

मुम्बई । ‘कल्की २८९८ एडी २’ बाट बाहिरिएपछि बलिउड अभिनेत्री दीपिका पादुकोणलाई चिट्ठा परेजस्तो देखिन्छ । पछिल्लो रिपोर्ट अनुसार, दीपिकाले हलिउड फिल्ममा काम गर्न लागेको जनाइएको छ । उनको आगामी हलिउड प्रोजेक्ट ‘फास्ट एन्ड फ्युरियस’ स्टार विन डिजेलसँग हुन सक्ने अनुमान छ । हालै, दीपिकालाई उनको बढ्दो मागको कारण निर्देशक सन्दीप रेड्डी वांगाले प्रभासको फिल्म […]

थप पुरा समाचारको लागि
TOP