दुर्गा प्रसाईं भारत पुगेको आशङ्का
काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ । चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो
थप पुरा समाचारको लागि