आलु र प्याजको भाउ बढ्यो

आलु र प्याजको भाउ बढ्यो

२ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याज र आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले सुकेको प्याज र आलुको भाउ बढेको देखाएको हो । समितिको तथ्यांक अनुसार आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँमा किनबेच भइरहेको छ […]

थप पुरा समाचारको लागि
TOP