युएईमा नेपालीको आपराधिक गतिविधि बढेपछि दूतावासले भन्यो- कानुनको पालना गर्नू

७ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा काम गरिरहेका नेपालीलाई तोकिएका कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न नेपाली राजदूतावास, अबुधाबीले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै युएईमा कार्यरत नेपालीले कार्यस्थलका नियम विपरीत हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको हो । पछिल्ला दिनमा केही नेपाली मादक पदार्थ सेवन […]
थप पुरा समाचारको लागि