अर्थमन्त्रीलाई इमेलबाट ६ घण्टामा १६६ गुनासा

अर्थमन्त्रीलाई इमेलबाट ६ घण्टामा १६६ गुनासा

७ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सिधै इमेल गर्न सकिने सूचना सोमबार सार्वजनिक भएको थियो । त्यसको ६ घण्टामा १६६ इमेल आएको अर्थमन्त्री खनालले जानकारी दिए […]

थप पुरा समाचारको लागि
TOP