एसिया कप : सुपर फोरमा पाकिस्तानको पहिलो जित, श्रीलंकाको दोस्रो हार

एसिया कप : सुपर फोरमा पाकिस्तानको पहिलो जित, श्रीलंकाको दोस्रो हार

८ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित ३८ तथा हुसेन तलतले अविजित ३२ रन बनाए । पाकिस्तान […]

थप पुरा समाचारको लागि
TOP