शाहरुख, विक्रान्त, रानीलाई राष्ट्रिय चलचित्र पुरस्कार, मोहनलालाई दादासाहेब फाल्के

नयाँ दिल्ली । भारतको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार मंगलबार प्रदान गरिएको छ । शाहरुख खान र विक्रान्त मेस्सीले उत्कृष्ट अभिनेताको पुरस्कार जिते भने रानी मुखर्जीले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् । मलयालम अभिनेता मोहनलाललाई चलचित्र उद्योगमा उनको योगदानको लागि हिन्दी सिनेमाको सबैभन्दा प्रतिष्ठित पुरस्कार दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो । राष्ट्रपति द्रौपदी मुर्मुले पुरस्कार […]
थप पुरा समाचारको लागि