कक्षा ६ मा अध्ययनरत छात्राद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीनजना छात्राद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक भएको छ । भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा रहेको उक्त भजन गीत दशैंको घटस्थापनाको अवसरमा युट्युबमा सार्वजनिक गरियो । आयोजित कार्यक्रममा प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक गरे । छात्राहरूले राम्रो भजन गाएको र […]
थप पुरा समाचारको लागि