युक्रेनको पक्षमा मोडिए ट्रम्प, रूसविरुद्ध आक्रामक अभिव्यक्ति   

युक्रेनको पक्षमा मोडिए ट्रम्प, रूसविरुद्ध आक्रामक अभिव्यक्ति   

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमेको आफ्नो भूमि फिर्ता लिन सक्ने बताएका छन् । ट्रम्पको यस भनाइलाई रूस–यूक्रेन युद्धको विषयमा उनको धारणामा आएको ठूलो परिवर्तनको रूपमा अर्थ्याइएको छ । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको एक पोस्टमा उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमाथि […]

थप पुरा समाचारको लागि
TOP