शिक्षामन्त्री महावीर पुन भन्छन्– टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् । आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै मन्त्री पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन भनेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल […]
थप पुरा समाचारको लागि