काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने आधुनिक द्रुतमार्ग निर्माण गरौं : शर्मा

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने आधुनिक द्रुतमार्ग निर्माण गरौं : शर्मा

८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् । अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दु:ख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ । […]

थप पुरा समाचारको लागि
TOP