फिल्म ‘मन बिनाको धन’को पहिलो झलक

फिल्म ‘मन बिनाको धन’को पहिलो झलक

काठमाडौं । संगीतकार समेत रहेका टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा प्रमुख कलाकार अशोक दर्जीलाई देखाइएको छ । उनलाई स्कुल पोशाकमा देख्न सकिन्छ । यो फिल्मको बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ । पृष्ठभूमिमा दर्जीको बाल्यलकालदेखिका विभिन्न फोटो पनि देख्न सकिन्छ । पोस्टरले यो […]

थप पुरा समाचारको लागि
TOP