‘जेनजी आन्दोलनपछि मानसिक समस्या एकाएक बढ्यो’

आघातजन्य घटनापछि मानिसको शरीर र मनले स्वाभाविक रूपमा प्रतिक्रिया दिन्छ । यस्ता घटनाले निद्रा बिग्रने, छटपटी हुने, मन आत्तिने, अरूसँग बोल्न मन नलाग्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् ।
थप पुरा समाचारको लागि