राष्ट्रिय सभाका अध्यक्षले गरे क्षतिग्रस्त संसद भवनको अवलोकन

८ असोज, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन् । २४ गतेको आगजनीबाट क्षति भएको बानेश्वरस्थित संघीय संसद भवनको आज राष्ट्रिय सभा अध्यक्ष दाहालको टोलीले अवलोकन गरेका हुन् । यसअघि सभामुख देवराज घिमिरेसहितको टोलीले क्षतिग्रस्त संसद भवनको अवलोन गरेका थिए ।
थप पुरा समाचारको लागि