‘कठघरा’ बुधबारदेखि हिमालय टिभीमा प्रसारण हुने

‘कठघरा’ बुधबारदेखि हिमालय टिभीमा प्रसारण हुने

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कठघरा’ को प्रसारण बुधबारदेखि हिमालय टिभीमा सुरु हुने भएको छ । सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि शो स्ट्रिम हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको सन्दर्भमा कार्यक्रम आउन लागेको जनाइयो । ‘कठघरा कुनै साधारण अन्तर्वार्ता […]

थप पुरा समाचारको लागि
TOP