अझै ६ हजार ८१३ कैदी कारागार बाहिरै

अझै ६ हजार ८१३ कैदी कारागार बाहिरै

८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका मध्ये अझै ६ हजार ८१३ कैदीबन्दी फरार छन् । कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । बुधबार दिउँसो १२ बजेसम्म कारागारबाट भागेका मध्ये ७ हजार ७३५ कैदीबन्दी […]

थप पुरा समाचारको लागि
TOP