जेनजी प्रदर्शनपछि देश कता जाँदैछ, के गर्नुपर्छ ?

सरकारले कम्तीमा पनि युवाको प्रतिनिधित्व र सहभागिता, भ्रष्टाचार नियन्त्रण, समता र नागरिक एवं सरकार बीच थप सुदृढ सञ्चार जस्ता विषयको ठोस सुधारमा जोड दिनुपर्छ । समय सीमाका कारण यस्ता पहलहरू बेवास्तामा पर्ने जोखिम बढी हुन्छ ।
थप पुरा समाचारको लागि