सांसदको प्रश्न : तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका के हो ?
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको ‘सफ्ट कु’ भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा
थप पुरा समाचारको लागि