बंगलादेशलाई हराउँदै भारत एक खेल अगावै एसिया कपको फाइनलमा
८ असोज, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो । भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा १२७ रनमा अलआउट भयो । बंगलादेशका ओपनर सेफ हसनले सर्वाधिक ६९ रन बनाएपनि […]
थप पुरा समाचारको लागि