इन्डक्सन चुलो लगातार कति घण्टा चलाउन मिल्छ ?
इन्डक्सन चुलो अहिलेको समयमा छिटो, सुरक्षित र आधुनिक भान्छाको महत्वपूर्ण हिस्सा बनिसकेको छ । विशेषगरी एलपीजी ग्यासको अभाव, मूल्यवृद्धि वा आपूर्ति समस्याका कारण धेरै मानिसहरू इन्डक्सनतर्फ आकर्षित भइरहेका छन् । तर धेरैको मनमा एउटै प्रश्न उठ्छ– के इन्डक्सन चुलो ग्यासजस्तै लगातार प्रयोग गर्न मिल्छ ? यदि मिल्छ भने कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ? इन्डक्सन […]
थप पुरा समाचारको लागि