के-के बन्दैछ काठमाडौंमा निर्माणाधीन यमबुद्ध पार्कमा ?

के-के बन्दैछ काठमाडौंमा निर्माणाधीन यमबुद्ध पार्कमा ?

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले यमबुद्ध पार्क निर्माणाधीन गरिरहेको छ । निर्माण घोषणा भएको तीन वर्षपछि पार्क निर्माणले गति लिएको हो । मेयर बालेन शाहले निर्वाचित भएपछि पार्क निर्माण गर्ने घोषणा गरेका थिए । त्यसयता निर्माणको प्रयास जारी राखिए पनि जग्गा प्राप्त नहुँदा यसले पूर्णता पाउन ढिला भएको मेयर शाहले बताएका छन् । […]

थप पुरा समाचारको लागि
TOP