सिटी, आर्सनल र टोटनहम इएफएल कपको चौथो चरणमा

सिटी, आर्सनल र टोटनहम इएफएल कपको चौथो चरणमा

९ असोज, काठमाडौं । म्यानचेष्टर सिटी, आर्सनल र टोटनहम इएफएल (कारवाओ) कपको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा सिटीले तेस्रो श्रेणीको हडर्स्फिल्ड टाउनलाई २-० ले हरायो । सिटीका लागि फिल फोडेनले १८औं र साभिन्होले ७४औं मिनेटमा गोल गरे । आर्सनलले पनि तेस्रो श्रेणीकै पोर्ट भेललाई २-० ले पराजित गरेको छ । आर्सनलका […]

थप पुरा समाचारको लागि
TOP