तेस्रो सन्तानकी आमा बनिन् पपस्टार रिहाना
काठमाडौं । विश्वप्रसिद्ध पप गायिका रिहानाले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । ३७ वर्षे गायिकाले पुत्रीलाभ गरेको हलिउड मिडियाले जनाएका छन् । छोरीको पहिलो तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै उनले प्रशंसकलाई यसबारे जानकारी दिएकी छन् । गुलाबी रंगमा बेरिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक सुतिरहेको देखिन्छिन् । उनले पोस्टमा नवजात छोरीको जन्म मिति […]
थप पुरा समाचारको लागि