पोखरा आगजनी घटना: रास्वपाका वडा सभापतिसहित ४ कारागार चलान

पोखरा आगजनी घटना: रास्वपाका वडा सभापतिसहित ४ कारागार चलान

१५ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जेनजी आन्दोलनको […]

थप पुरा समाचारको लागि
TOP