उच्च मूल्यबाट तोलामा १७ सय घट्यो सुन

उच्च मूल्यबाट तोलामा १७ सय घट्यो सुन

९ असोज, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन […]

थप पुरा समाचारको लागि
TOP