बच्चा अवश्य हुनेछ, त्यो पनि चाँडै, समय आउन दिनूस : सलमान खान
मुम्बई । आमिर खान र सलमान खान अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो ‘टू मच’ को पहिलो एपिसोडमा पाहुना बनेर पुगे । त्यसमा यी दुवैले आफ्नो करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा कुराकानी गरे । आमिरले सुरुवात बेला सलमानसँग आफ्नो सम्बन्ध राम्रो नभएको खुलासा गर्दै भने, ‘त्यतिबेला मलाई लाग्थ्यो कि भाइ (सलमान) समयमै आउँदैनन् […]
थप पुरा समाचारको लागि