चन्द्रागिरिमा वृद्धा हत्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
९ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ । पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो । घटनाको अनुसन्धान गरिरहेकी प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सीमाना विवादमा हत्या भएको बताइन् । ‘उहाँहरू जग्गाको संधियारी हुनुहुँदो […]
थप पुरा समाचारको लागि