जेनजी प्रदर्शनमा बागमती प्रदेशका ६० भवन, ५३ गाडीसहित  ९० करोडको क्षति

जेनजी प्रदर्शनमा बागमती प्रदेशका ६० भवन, ५३ गाडीसहित  ९० करोडको क्षति

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पाँच वटा जिल्लामा गरेर प्रदेश सरकारका २६ वटा कार्यालय र ६० वटा भवनमा क्षति पुगेको जानकारी दिए । उनकाअनुसार १४२ वटा दुई पाङ्ग्रे र ५३ वटा चार पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ ।

थप पुरा समाचारको लागि
TOP