कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा याक एन्ड यती होटल
९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर होटल याक एन्ड यती बनेको छ । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यतीबीच सम्झौता भएको हो । पहिलो संस्करणमा सम्झौता गरिएको हिल्टन होटेल जेनजी प्रदर्शनको क्रममा आगलागी भएपछि कर्णाली याक्सले याक एण्ड यतीसँगआगामी नेपाल प्रिमियर लिग (एनपीएल) […]
थप पुरा समाचारको लागि