प्रहरीलाई फूलमालाले स्वागत गर्दै हस्तान्तरण गरियो पुनर्स्थापित प्रहरी कार्यालय

९ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफाड र आगजनीबाट क्षति भएको प्रहरी प्रभाग कोटेश्वर पुन:निर्माण गरी हस्तान्तरण गरिएको छ । २४ भदौको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी कार्यालय पुन:निर्माण गरेर बिहीबार हस्तान्तरण गरिएको हो । प्रहरी कार्यालयमा पूजा गर्दै प्रहरीलाई फूलमालाले स्वागत गरेर प्रहरी कार्यालय हस्तान्तरण गरिएको छ । आन्दोलनका प्रदर्शनकारीको आक्रमणबाट यही […]
थप पुरा समाचारको लागि