बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

१० असोज, काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो । गएराति भएको सुपर फोरको खेलमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । शमिम होसेनले सर्वाधिक ३० रन […]

थप पुरा समाचारको लागि
TOP