कृषि रियालिटी शो ‘र’ को ट्रेलर सार्वजनिक, राजेश हमाल बने महाहोस्ट

कृषि रियालिटी शो ‘र’ को ट्रेलर सार्वजनिक, राजेश हमाल बने महाहोस्ट

काठमाडौं । कृषि गेम रियालिटी शो ’र’ (रिभोलुस्नरी एग्रीकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता राजेश हमाल ‘महाहोस्ट’ रहेको यो शोको मुख्य उद्देश्य कृषि, उद्यमशीलता र जलवायु परिवर्तन छ । किसान तथा कृषि प्राविधिक गरी दुई किसिमका प्रतिस्पर्धी रहेको यस शोले कृषि क्षेत्रलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने जनाइएको छ । कार्यक्रमले दर्शकलाई कृषि […]

थप पुरा समाचारको लागि
TOP