बीमा प्राधिकरण अध्यक्ष शर्माले लिए सपथ

१० असोज, काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो । शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष समक्ष सपथ लिएका छन् । नवनियुक्त अध्यक्षले आजै पदवहाली गर्ने कार्यक्रम रहेको अर्थले जनाएको छ । प्राधिकरण अध्यक्षमा शरद ओझाको नियुक्ति विवादित बनेसँगै प्राधिकरणको नेतृत्व अस्थिर बनेको […]
थप पुरा समाचारको लागि